नावालकसंग सावालको जुवा by Tanahu Awaj 25th February 202125th February 2021 25th February 202125th February 2021 268 views नावालकसंग बयश्कको जुवा । पाँच दश रुपयाँको थुप्रो राखेर हारजितको हिसाबले खेलिएको तास जुवा नै हो । कोठामा लुकेर खेलेको देख्ने हाम्रो अपराध अनुसन्धान संयन्त्रले खुल्ला चौरमा बनाइएको हेमपाइप गोदाममा छ्याल पारेर २०७७ मंगलबार विहान सातै बजेदेखि खेलिएको जुवा भनेदेख्दैन । नावालकसंगै पैसा बाजी राखेर जुवा खेलेका यी बयश्कले फोटो खिचिसकेपछि दोस्रो दृष्य खिच्नु अगाडि अगाडिको खालको पैसा क्यामेराबाट लुकाए । खेल भने जारी राखे । –फोटो तआसा 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post १८औं सचिन स्मृति खुल्ला दौड next post विधायिकी मनसायमा ‘अभद्र व्यवहार’ Related Articles रोटरीद्वारा पोशाक र शैक्षिक सामग्री वितरण 16th September 2021 विधेयक, दलमाथिको प्रतिबन्धसगैँ ज्ञानेन्द्रको गर्जन 20th June 2019 व्यास क्षेत्रमा महामिलन पर्व 14th November 2018 थानी थानमा काठमाण्डौको डोली 21st November 2019 शैक्षिक सुधारका लागि व्यानपाका प्रअहरुको चासो 21st November 2018 दमौली एकाईको शव बाहन सेवा 5th December 2018 ग्याँस दुर्घटना सचेतिकरण कार्यशाला सम्पन्न 5th September 2019 तेस्रो चरणको क्षेत्र भ्रमण सकेका जोशी थप उत्साही 13th January 2022 ट्रेड युनियन कांग्रेसको प्रथम जिल्ला परिषद् 31st July 2019 कांग्रेस सभापतिद्वारा विभिन्न विभाग गठन तनहुँका भण्डारी, भट्टराई... 5th March 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.