तिर्थस्थल बन्दै उत्तरबाहिनी by Tanahu Awaj 2nd November 20232nd November 2023 2nd November 20232nd November 2023 67 views स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. १ उत्तरवाहिनी तिर्थस्थल तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न सरकार तथा स्थानीय जुटेको बताउनु हुन्छ वडा नं. १ का.वा. अध्यक्ष विक्रम पाण्डे । २ करोडको लागतमा निर्माणाधिन प्राकृतिक चिकित्सालयको अतिरिक्त यस क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न मनकारी दानवीरहरुको आर्थिक दान, सहयोगमा १०८ मुक्तिनाथ धारा, मुक्तिनाथको प्राकृतिक सौन्दर्यताको निर्माण गर्न लागिएको छ । यस क्षेत्रमा १०८ शिवलिङ्ग, चक्रशिला, गौपालन जस्ता पूर्वाधारहरु पनि रहेको पाण्डे बताउनु हुन्छ । यस क्षेत्रमा काली नदी उत्तरतर्फ बगेको हुनाले यस क्षेत्रको नामाकरण उत्तरवाहिनी राखिएको हो । यस क्षेत्रमा कालीगण्डकी गुरुकूल पनि सञ्चालनमा रहेको छ । गुरुकूल पहिले यही क्षेत्रमा थियो । अहिले पाल्पाको रम्घा–१ असेर्दीमा सरेको छ । –फोटो तनहु आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post राजमार्गको अवस्था सुधार गर- सम्पादकीय next post न्यायीक यात्रा आशावादी बनाउँ Related Articles टिकट किनेर सांसद, पछि मन्त्री खाए मन्त्रीबाट हटाए–सरकार... 9th June 2022 कांग्रेसको प्रश्न– न्याय दिने कि द्वन्द्व बढाउने ? 1st July 2021 व्यास नगरपालिकाको विभिन्न एघार निर्णय 26th August 2023 अन्तराष्ट्रिय कण्डम दिवस 18th February 2024 बारबेञ्च परिवार बीच बुधबार दशैं तिहार छठको शुभकामना 7th October 2021 पत्रकार वाग्लेलाई पितृ शोक 11th November 2021 बीसौं अधिवेशनबाट तनहुँ बारमा सर्वसम्मत नयाँ नेतृत्व 18th May 2023 बार्षिक प्रतिवेदन तथा कार्यक्रम सार्वजनिकीकरण 24th September 2020 इन्जिनियर बन्न लाइसेन्स 21st July 2022 नहर्की द्वारा अक्षय कोष स्थापना 25th February 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.