घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण by Tanahu Awaj 17th August 202317th August 2023 17th August 202317th August 2023 69 views घरमै पुगेर सामाजिक सुरक्षा भत्ता: कुमारी बैंक ऋषिङ शाखाले वडा कार्यालयको आग्रहमा ऋषिङ गाउँ पालिका वडा नं ५ को सपाङदीमा पुगेर अशक्त तथा अपाङ्गता भएका ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा अध्यक्ष बुद्धीमान राना मगरका अनुसार यो कार्यको निरन्तरताका लागि बैंकसंग अनुरोध गरिने छ । -फोटो अप्सरा भट्टराइ 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post गल्वुवेशिमा अर्को ध्यान गुफा next post सिद्धेश्वरी बाल क्लबलाई तालिम Related Articles शिवालय मन्दिर निर्माण 23rd February 2023 मृगौला र क्यान्सर पीडितलाई सहयोग 21st March 2024 मध्यपुसमा झरी 30th December 2021 भानु जन्मस्थलमा अन्तर्राष्ट्रिय कवि सम्मेलन 4th April 2019 जातीगत पोशाकमा देउसी भैलो 3rd November 2022 प्रेस युनियन तनहुँको सातौं अधिवेशन 13th February 2020 कांग्रेसको सुदृढीकरण 16th January 2020 संविधान नै देशको हरेक समस्याको कारण बनेको छ–... 22nd September 2023 घट्दो संक्रमणले राहत 17th February 2022 अर्धवार्षिकी समिक्षात्मक कार्यक्रम 9th August 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.