सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि by Tanahu Awaj 14th September 202314th September 2023 14th September 202314th September 2023 53 views जिम्मेबारी जस्तै काम/राम्जाकोट उपस्वास्थ्य चौकीका कर्मचारी उपस्वास्थ्य चौकी परिसर सरसफाइ गर्दैैै । सेवाग्राहीलाई घर वरपर सफा राख्न, पानी जम्ने खाल्डा भए पुर्न, घरायसी र व्यक्तिगत सरसफाइमा ध्यान दिन, तथा विरामी पर्दा स्वास्थ्य चौकीसम्म आएर प्रारम्भिक उपचार गर्न जस्ता सल्लाह दिने स्वास्थ्यका कर्मचारीले आफै अग्रसर भएर कार्यालय परिसर सफा गरेको यो दृष्यले अवश्य आम सर्वसाधारणमा सकारात्मक सन्देश जानेछ । तस्वीरःज्ञानु विक 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post परिक्षण शुल्कमा सहमति next post समुन्द्र पारीको मायाँ Related Articles व्यक्तिगत जग्गा कब्जा 27th December 2018 सांसद श्रेष्ठद्वारा ध्यानाकर्षण 5th December 2018 आइसोलेसनका एक्ला सारथी 2nd July 2020 दुर्घटनामा तीन घाइते 9th January 2019 मझकोटमा पहिरो एक जना मान्छे र दुइ भैसि... 8th July 2021 जोशीको थप उपचार दिल्लीमा 2nd June 2022 सहकारीको शुभकामना आदान प्रदान 19th October 2023 कोभिड–१९ः संक्रमणको जोखिममा ग्रामीण क्षेत्र 16th April 2020 कांग्रेसको सुदृढीकरण 16th January 2020 तनहुँमा स्थानीय निर्वाचन, असन्तुष्टिले पूर्व दृष्य बदलिने आंकलन 28th April 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.