23.8 C
Damauli
September 20, 2026
Tanahun Awaj
समाचार

समुन्द्र पारीको मायाँ

महेन्द्रोदय मावि ऋषिङ–५ तनहुँमा अध्ययनरत बालबालिकालाई सहयोग गर्न समुन्द्रपारी जापानबाट आएका लक्की ग्रुपका विद्यार्थी । एक नेपाली दोभाषे सहित २० जनाका समूहमा आएको लक्की ग्रुपले उक्त विद्यालयको शौचालय परिसर सफामात्र गरेन, रङ लगाउने काम समेत आफै गरे । विद्यालयलाई डष्टविन, कुचो, डष्टप्यान, बल, ब्याडमिन्टन लगाएतका सामग्री प्रदान गरेका उनीहरुले पिउने पानीको मसस्या हल गर्न सहयोग पुगोस् भनेर ६ सय मिटर पाइप समेत प्रदान गरे । तस्वीरः पुष्पा थापा

Related posts

नेता शेखरप्रति तनहुँ काँग्रेस कार्यकर्ता निराश देखिए तनहुँमा गुट निर्माण गरेका कोइरालाले सत्य लुकाए

admin

शिवकालिका जिल्लाकै नमूना सहकारी

admin

गुरु पूर्णिमा व्यासको विदा

admin