सरकारी धन, छैन जतन by Tanahu Awaj 21st December 202321st December 2023 21st December 202321st December 2023 56 views सरकारी धन, छैन जतनः केही वर्षदेखि बन्द रहेको व्यास–१२ केत्रासात स्थित कोटकालिका प्राथमिक विद्यालयको भवन । विद्यार्थी अभाव देखाउँदै विद्यालय बन्द भएसंगै केत्रासातका बालबालिका पूर्व प्राथमिक कक्षा पढ्न पनि झण्डै डेढ घण्टाको बाटो हिँडेर सिद्धेश्वरी मावि पुग्नु पर्छ । केत्रासातका बालबालिकाले शिक्षा आर्जनमा भोग्नु परेको सास्ती आफ्नो ठाउँमा छ । लाखौं खर्चेर बनाइएको भवन र फर्निचरको दूरावस्था देख्दा, देख्ने हरेकको मन रुन्छ । तस्वीरः लक्ष्मी गैरे 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post १५ औं गाउँसभामा तीन विधेयक र एक ऐन पास next post बढ्दो रेमिट्यान्सको अर्थ-सम्पादकीय Related Articles आज हरिबोधिनी एकादशी 23rd November 2023 दशैं केन्द्रित बजार अनुगमन 12th October 2023 कोरोना भाइरसको कहर 19th March 2020 कुलमानको नाम, नविन गुमनाम 17th September 2020 चार मिटर लामो अजिंगर फेला 30th November 2023 विशेष अधिवेशनबाट नयाँ नेतृत्व चयन 23rd January 2019 संगठित हुँदै ऋषिङका पोख्रेलहरु 9th January 2019 जनयुद्ध दिवस 18th February 2024 प्रेश युनियन देशव्यापी आन्दोलनमा 15th May 2019 शुक्रबार थपिए सर्वाधिक संक्रमित 5th September 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.