युवा क्लबद्वारा विद्यालय सरसफाइ by Tanahu Awaj 2nd September 20212nd September 2021 2nd September 20212nd September 2021 215 views सिद्धेश्वरी मा वि व्यास–१२ को परिसर सरसफाइ गर्दै स्थानीय छहारी युवा क्लबका पदाधिकारी तथा सदस्यहरू । व्यास नपाले गत आइतबारबाट स्वास्थ्य सावधनी अपनाई विद्यालय सञ्चालन गर्न निर्देशन गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका क्लब अध्यक्ष फामबहादुर थापा नेतृत्वको युवा समूहले शनिबार विद्यालय परिसर सरसफाइ गतेको हो । यस अघिपनि क्लबले विद्यालयको पहिरो हटाउने तथा परिसर सरसफाइ गर्न काम गर्दै आएको थियो । –फोटो रमेश विकल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post सत्यवतीको विव्यस गठनमा जुटेन सहमति next post दरिलो र खँदिलो काँग्रेस बनाउन मेरो उम्मेदवारी Related Articles अण्डाको समर्थन मूल्य तोकियो 3rd April 2024 ऋषिङमा प्राविधिक शिक्षा, शिव सरस्वतीमा भेटरिनरी सञ्चालन हुने 4th August 2022 सामाजिक सद्भावको नमुना 16th October 2019 दमाैलीमा राष्ट्रियस्तरको योग प्रशिक्षण 22nd February 2024 कष्टकर छ माइक्रो बसको यात्रा 14th November 2019 बालबालिकाको पुस्तक दिवस 4th April 2019 दमौली एकाईको शव बाहन सेवा 5th December 2018 प्रेस युनियन तनहुँको ध्यानाकर्षण 5th September 2019 पत्रकार महासंघ तनहुँको साधारण सभा पुस १ र... 8th December 2022 २८औं बर्षमा प्रवेश- विशेष सम्पादकीय 30th November 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.