अनुदान दुरुपयोगको नमूना by Tanahu Awaj 7th July 20227th July 2022 7th July 20227th July 2022 112 views अनुदान दुरुपयोगको नमूनाः ग्रामिण कृषी उत्पादक सहाकारी राम्जाकोटले सरकारी अनुदानमा लेगेको सोलार ड्रायर । ड्रायर लगेपछि त्यसको सदुपयोग गर्दै स्थानीय नागरिकलाई लाभ प्रदान गर्नु पर्नेमा सहकारीले कार्यालय परिसरमा थन्क्याएर राखेको दशक वित्न लागेको छ । न त अनुदानमा उक्त सामान उपलब्ध गराउने निकायले अनुगमन गरेको छ । न त सहकारीले नै त्यसको सदुपयोग तर्फ चासो दियो । बरु सहकारीको अस्तित्व सकिएको वर्षाै भैसकेको छ ।तस्वीरः आयुष पोखरेल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post २०७९ असार २३ काे तनहुँ आवाज साप्ताहिक next post आफ्नै छायाँमा हराएको नेपाली काँग्रेस Related Articles विपद्को नमुना उद्धार अभ्यास 16th June 2022 बाग्लुङ्ग 23rd February 2019 हाम्रो रोजाई, राम्रो रोजाई- सम्पादकीय 20th April 2023 शनिवार अधिवेशन 6th February 2020 पत्रकारमाथि दुव्र्यवहार र हातपात् 31st July 2019 व्यासमूर्ति निर्माण सम्झौता 17th June 2021 कर्मकाण्ड तालिम 9th January 2020 आयो नुन स्वास्थ्यलाइ हानिकारक 18th May 2023 अन्याेलमा घिरिङ्ग गा.पा. वडा नं. १ काे पुल 15th March 2019 तनहुँ बारको कोण सभा 6th July 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.