
नेपाली काँग्रेस नेता एवं बीपी विचार राष्ट्रिय समाजका अध्यक्ष गोविन्द राज जोशीलाई बीपी विचार समाज जिल्ला कार्य समिति तनहुँले तनहूँ दमौलीमा आयोजित कार्यक्रममा सम्मान गरेको दृष्य । आफ्नो १४औं बार्षिक साधारण सभा समेतको अवसरमा समाजले आफ्नो राष्ट्रिय अध्यक्षलाई स्वागत तथा बधाई ज्ञापन गरेको थियो । –फोटो तआसा