सरकारी धन, छैन जतन by Tanahu Awaj 21st December 202321st December 2023 21st December 202321st December 2023 61 views सरकारी धन, छैन जतनः केही वर्षदेखि बन्द रहेको व्यास–१२ केत्रासात स्थित कोटकालिका प्राथमिक विद्यालयको भवन । विद्यार्थी अभाव देखाउँदै विद्यालय बन्द भएसंगै केत्रासातका बालबालिका पूर्व प्राथमिक कक्षा पढ्न पनि झण्डै डेढ घण्टाको बाटो हिँडेर सिद्धेश्वरी मावि पुग्नु पर्छ । केत्रासातका बालबालिकाले शिक्षा आर्जनमा भोग्नु परेको सास्ती आफ्नो ठाउँमा छ । लाखौं खर्चेर बनाइएको भवन र फर्निचरको दूरावस्था देख्दा, देख्ने हरेकको मन रुन्छ । तस्वीरः लक्ष्मी गैरे 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post १५ औं गाउँसभामा तीन विधेयक र एक ऐन पास next post बढ्दो रेमिट्यान्सको अर्थ-सम्पादकीय Related Articles सरकार भन्छ: संक्रमण बढ्यो, शैया छैन 6th May 2021 काँग्रेस बैठकमा अधिवेशन सार्ने प्रस्ताव 18th February 2021 स्वर्णिमलाई गोविन्दको शुभकामना 27th April 2023 बालदिवसका दिन निर्वाचन ! बालबालिका दलका प्राथमिकतामा छन्... 17th November 2022 नवौं अधिवेशनबाट नयाँ नेतृत्व चयन 13th January 2022 जातीगत पोशाकमा देउसी भैलो 3rd November 2022 मिडियामा छाएका ट्राफिक प्रमुख 28th May 2020 असारको चटारो साउनसम्म पनि 29th July 2021 बहुदल प्राप्तीको ३३ वर्ष, को कति सत्तामा ?... 10th November 2022 घिरिङका कृषकको साथमा कोईका 28th March 2024 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.