25.2 C
Damauli
September 21, 2026
Tanahun Awaj
Uncategorized

आवश्यकताले भन्दा पनि लहडमा खर्च

तनहुँको घिरिङ्ग गापा वडा नं. १ अत्रौलीको रातमाटीमा बनेको आधारभूत स्वास्थ्य केन्द्रको भवन । यो भवनले सामुदायिक स्वास्थ्य इकाईका लागि भनेर पँधेरेवारीमा दश लाख भन्दा बढी खर्च भैसकेर अहिले बजेट नपरेको भवन के लागि भन्ने प्रश्न उठाएको छ । राज्यको बजेट आवश्यकताले भन्दा पनि लहडमा खर्च हुने गरेको यो एउटा प्रमाण हो । – फोटो अरुण पोख्रेल

Related posts

क्रियापुत्री भवनलाई सहयोग

admin

बाह्रौं साधारण सभा सम्पन्न

admin

म सुकिलो कांग्रेस बन्न सकिनँ

admin