दमौली/माधव नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो । निर्वाचन अयोगका अनुसार नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको हो । आयोगले नेकपा(एस) लाई पत्राचार गर्दै उक्त जानकारी गराएको हो । आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झण्डाका रूपमा मान्यता दिएको छ ।
समाचार
-
दमौली/कार्तिक ११ गते व्यास नगरपालिकामा एष्ट्रजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । आदिकवि…
-
दमौली, कार्तिक ९ १० औं अन्तराष्ट्रिय वालिका दिवसको अवसरमा अन्तर विद्यालय वक्तित्वकला कार्यक्रम सम्पन्न…
-
दमौली/ टु रिड क्षेत्रिय कार्यालय तनहुँले शैक्षिक सामग्री सहयोग गरेको छ । रुम टु…
-
दमौली/देशभर कोरोना संक्रमितको दर विस्तारै कम हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले…
-
सरकारको मधुमास सकिँदा नागरिक भन्न थाले व्यर्थमै गए, देउवा सरकारका सय दिन
by Tanahu Awajby Tanahu Awajरमेश विकल२९ असारमा पाँचौ पटक सत्ता सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको यो पटकको सत्ता यात्राले…
-
दमौली/असोज ३१ आईतवारबाट साँझबाट शुरु भएको अविरल बर्ष बुधबार साँझसम्म झण्डै साठी परिरह्यो ।…
-
दमौली/नेपाल शिक्षक संघ तनहुँले विज्ञप्ति मार्फत शिक्षा समन्वय इकाई रमाकान्त शर्माको असोज २० प्रकाशित…
-
दमौली/पृथ्वी राजमार्ग अन्तर्गत मर्सायाङ्दी ड्याम नजिक भएको दुर्घटनामा बुधबार २ जना घाइते भएका छन्…
-
दमौली/गोरखा वेल्फेयर ट्रष्ट नेपालले गुणादीको महेन्द्र मावि लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।…
