दमौली/२०१९को अन्त्य तिर देखापरेको कोभिड–१९ को संक्रमणमा निरन्तर उतार चढाब कायम छ ।यो साता कोभिड संक्रमण फेरी उकालो लाग्न थालेको छ । साताको पहिलो दिन गत विहिबार २.१ प्रतिशत रहेको संक्रमण दर साताको अन्तिम दिन बुधबारसम्म उकालो लागेर ६.५ प्रतिशत पुगेको छ । गत विहिबार ३ हजार ५१५ जनामा परिक्षण गरिएकोमा ७८ जनामा संक्रमण देखिएको थियो । तर बुधबार ३ हजार १७५ जनामा परिक्षण गरिएकोमा २०६ जनामा संक्रमण देखिएको हो । गत शुक्रबार ४.५ प्रतिशत रहेको संक्रमणदर शनिबार र आइतबार दुबैदिन ३.९ प्रतिशत रहेको भएपनि सोमबारबाट फेरी बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार संक्रमण दर ५.५ तथा मंगलबार ५.६ प्रतिशत पुगको थियो ।
समाचार
-
रमेश विकलपाँच दलिय गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवाले सत्ता सम्हालेको…
-
दमौली/निर्वाचन आयोगले मंसिर २ गते आमनिर्वाचन गर्न बुधार नेपाल सरकार समक्ष सिफारिस बुझाएकोछ ।…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँका सचिव प्रताप राना मोटरसाइकल दुर्घटनामा परि घाइते भएको महासंघले जनाएको…
-
दमौली/बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री…
-
-
विद्यानिकुञ्ज माध्यमिक विद्यालय भानु–१२ बयापानीमा विगत केहि दिन अगाडीको अविरल वर्षालेपहिरो जाँदा विद्यालयका विद्यार्थीहरुले…
-
दमौली/आदिकवि भानुभक्तको २०९ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता हुने भएको छ…
-
दमौली/व्यास नगरपालिकाले दुई विद्यार्थीैलाई आर्थिक सहयोग गरेको छ । बसन्त आधारभूत विद्यालय व्यास–११ मा…
-
दमौली/जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदबार शान्तिरमण वाग्ले पुनः निर्वाचित भएका छन्…
