29.2 C
Damauli
October 16, 2026
Tanahun Awaj

Category : समाचार

अरुणका विद्यार्थीलाई न्यानो लुगा

admin
ऋषिङ गाउँ पालिका वडा नं ७ मचदाङमा रहेको अरुण अधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण गर्दै सविता थापा गर्जा मगर । सुसा कलेक्शनकी सञ्चालक मगरले...

शिक्षक संघको अन्तरक्रिया तथा प्रशिक्षण

admin
दमौली/नेपाल शिक्षक संघ गण्डकी प्रदेश कार्यसमितिको आयोजना तथा नेपाल शिक्षक संघ तनहुँको व्यवस्थापनमा दमौलीमा दुइ दिने अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न भएको छ । गण्डकी प्रदेश...

लागूपदार्थ दुव्र्यसन विरुद्ध एलायन्सको सचेतना

admin
एलायन्स क्लब अफ तनहुँले मंसिर १३ मा दमौलीमा लागू पदार्थको दुव्र्यसन विरुद्ध आयोजना गरको सचेतनामुलक कार्यक्रमको झलक । “स्वस्थ युवा, सक्षम राष्ट्र” भन्ने नारा सहित...

अनिर्णयको बन्दी बन्दै कांग्रेस

admin
महाधिवेशन मितिमा मत भिन्नता, आज निर्णय हुने अपेक्षा रमेश विकल१५ औं महाधिवेशनको मितिमा समान मत नहुँदा २८ असोजबाट प्रारम्भ भएको कांग्रेस केन्द्रीय समितिको बैठक मंसिर...

सरसफाइमा जुट्दै बालबालिका

admin
अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर गत विहिबार सिद्धेश्वरी बाल क्लब, सिद्धेश्वरी माविका बालबालिका विद्यालय परिसर र बाटो सरसफाइमा जुट्दै । बाल क्लब संयोजक शिक्षक...

पुनःनिर्माणको क्रममा घण्टाघर

admin
राणा प्रधामन्त्री वीर शमशेरले विसं १९५१ तिर निर्माण गर्न लगाएको मानिने नेपालको सम्पदाको रुपमा परिचित घण्टाघर । काठमाण्डौंको पहिचान बनेको यो घण्टाघर विसं १९९० को...

पर्यटकीय प्रबद्र्धनमा महासंघको सक्रियता

admin
दमौली/नेपाल पत्रकार महासंघ तनहूँ शाखाले बन्दिपुरको सिद्ध गुफामा आफ्नो नियमित बैठक सञ्चालन गर्नुपूर्व बन्दिपुर गाउँपालिकाको व्यवस्थापनमा अन्तरक्रिया गरेर पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याएको छ ।...

उपाधि सत्यवतीलाई

admin
व्यास नगरपालिकाको आयोजनामा व्यास–१ स्थित निर्मल माविमा सञ्चालित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सत्यवती मावि दमौलीले जितेको छ । सत्यवती माविले १६ पदक हात...

व्यासको सार्वजनिक सुनुवाई भोली

admin
दमौली/तनहुँको व्यास नगरपालिकाले भोली सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरपालिकाले नगरपालिकाको सेवा प्रवाहमा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकको...

सिद्धेश्वरीका विद्यार्थीलाई स्वीटर

admin
दमौली/व्यास नपा १२ वस्ने तीन युवाले सिद्धेश्वरी माविमा अध्ययनरत बालबालिकालाई स्वीटर वितरण गरेका छन् ।आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा अविनाश पन्त, विष्णु पाण्डे र विश्वामित्र...