22.8 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

अरुणका विद्यार्थीलाई न्यानो लुगा

ऋषिङ गाउँ पालिका वडा नं ७ मचदाङमा रहेको अरुण अधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण गर्दै सविता थापा गर्जा मगर । सुसा कलेक्शनकी सञ्चालक मगरले विद्यालयका १० जना विद्यार्थीलाई निलो ज्याकेट प्रदान गरेकी प्रधानाध्यापक बीरबहादुर थापाले बताए । प्रअ थापाले सवितालाई धन्यवाद दिँदै बालबालिकाको सिकाई सुधारमा यसले सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरे । तस्वीरः बीरबहादुर थापा मगर

Related posts

तनहुँ रेडक्रसको ३९औं साधारण सभा

admin

जिसस मार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

Deepak Joshi

जुनियर युवा रेडक्रस दिवसमा सरसफाइ कार्यक्रम सम्पन्न

admin