21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

सरसफाइमा जुट्दै बालबालिका

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर गत विहिबार सिद्धेश्वरी बाल क्लब, सिद्धेश्वरी माविका बालबालिका विद्यालय परिसर र बाटो सरसफाइमा जुट्दै । बाल क्लब संयोजक शिक्षक सूर्यराज कैनीका अनुसार बालबालिकाले उक्त दिन सरसफाई गर्नुका साथै फोहर व्यवस्थापनका लागि विद्यालय आउजाउ गर्ने बाटोको छेउमा फोहर जम्मा गर्ने स्थानको समेत व्यवस्था गरेका छन् । तस्वीरः सूर्यराज कैनी

Related posts

छुवाछुत उन्मुलन दिवसमा विदा

admin

जलेको भग्नावशेष अवलोकन

admin

भूमि आयोगमा थपिए सदस्य

admin