22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

व्यासको सार्वजनिक सुनुवाई भोली

दमौली/तनहुँको व्यास नगरपालिकाले भोली सार्वजनिक सुनुवाई गर्ने भएको छ ।

नगरपालिकाले नगरपालिकाको सेवा प्रवाहमा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ गर्न लागेको हो । मंसिर ५ गते शुक्रबार बिहान ११ बजे नपाको सभाहलमा हुने सार्वजनिक सुनुवाईमा सहभागि हुन नगरपालिकाले राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पेशाकर्मी, संघसंस्थाका प्रतिनिधि, आमा समूह, युवाक्लव, बालक्लवका प्रतिनिधि, संचारकर्मी, नगरवासीहरुलाई अनुरोध गरेको छ ।

Related posts

वीपीवाद जगाउन उम्मेदवारी

Deepak Joshi

ज्वालाखोला मोटरेबुल पुल उद्घाटन

admin

अन्तरक्रियासंगै दरखाने

admin