Tanahun Awaj
समाचार

उपाधि सत्यवतीलाई

व्यास नगरपालिकाको आयोजनामा व्यास–१ स्थित निर्मल माविमा सञ्चालित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सत्यवती मावि दमौलीले जितेको छ । सत्यवती माविले १६ पदक हात पार्दै उपाधि जितेको हो । तस्विरः स्पोर्टस तनहुँ

Related posts

गठबन्धन सरकारको नीति तथा कार्यक्रम
कार्यक्रममै सीमित नहोस् भन्ने जनअपेक्षा

admin

बी पी विचार समाजबाट समवेदना

admin

दमौली विज्ञान शिक्षण सिकाई सहजीकरण

admin