20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

उच्च अदालत बाग्लुङ्गमा राना

दमौली/तनहुँ जिल्लामा लामो समयदेखि कानुन व्यवसाय गर्दै आएका अधिवक्ता यज्ञबहादुर राना न्याय परिषदको सिफारिसमा उच्च अदालतको न्यायाधीशमा छनौट भएका छन् ।
सामान्य आर्थिक अवस्थाका राना कानुनको अध्ययन गरेर उच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्न सफल भएका छन् । श्याम्घाको दुर्गमवस्तीका बासिन्दाबाट माथि उठेका राना पेशाप्रति प्रतिबद्ध मिलनसार, अनुशासित सबैको चित्त बुझाउन सक्ने पहिचान बनाएका थिए । जनजातीबाट सिफारिसमा परेका राना उच्च अदालतमा पोष्टिङ्ग भएका छन् ।

Related posts

प्रयोग नभइ राष्ट्रिय स्वार्थका लागि बलीदान गरौं पात्र परिवर्तन होइन संस्कार र प्रबृत्ति परिवर्तन गरौं

admin

admin

बालिकालाई शैक्षिक सामग्री

admin