22.1 C
Damauli
October 15, 2026
Tanahun Awaj

Category : समाचार

ओमिक्रोन फैलन नदिन प्रशासनको आग्रह

admin
दमौली/स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरु पालना गर्न÷गराउन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा मंगलबार बसेको बैठक पछि...

भूकम्पीय सचेतना, सुरक्षित संरचना

admin
आइतबार देशभर राष्ट्रिय भूकम्प सुरुक्षा दिवस मनाइँदै छ । विसं १९९० साल माघ २ गते आएको भूकम्पका कारण नेपालले ठूलो धनजनको क्षति व्यहो¥यो । त्यसपछि...

आठौं तनहु–२०७८ महोत्सव स्थगित

admin
दमौली/तनहुँ उद्योग वाणिज्य संघले आठौं तनहुँ महोत्सव–२०७८ स्थगित गर्न परेको जानकारी शुरु हुनुभन्दा २३ दिन अगाडि प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । संघले आठौं...

शुक्लागण्डकीमा स्थानीय बिदा(बिज्ञप्ति सहित)

admin
दमौली/शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय एकता दिवसको अवसरमा स्थानीय बिदा दिने भएको छ ‌। आइतबार एक बिज्ञप्ति जारी गर्दै नगरपालिकाले आफु मातहत रहेका सबै कार्यालय र सबै...

काँग्रेस नेतृत्वसंग अबको सर्त कारवाही फुकुवा होइन, सिट बाँडफाँड

admin
दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले तनहुँमा नेपाली काँग्रेसको वर्चस्व स्थापित गर्न कारवाही फुकुवा होइन, सिट बाँडफाँड अबको सर्त हुने बताउनु भएको छ ।पुसको १८ गतेबाट...

आन्तिम चरणमा नबौं अधिवेशन

admin
दमौली/नेकपा एमालेको नवौं अधिवेशन अन्तिम चरणमा पुगेको एमाले स्रोतको दावी रहेको छ । पुसको २३ र २४ गते दमौलीमा अधिवेशनहुदैछ । यस अघि २०६९ चैत्र...

राष्ट्रिय माविको ५९औं बार्षिकोत्सव

admin
रुपाकोट/राष्ट्रिय माध्यमिक विद्यालय रुपाकोटको ५९औं बार्षिकोत्सव तथा २३औं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले...

मदनआश्रित अक्षयकोष स्थापना

admin
घिरिङ्ग/गाउँपालिकाको वडा नं. ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा एक लाख राशीको मदन आश्रित जेहेन्दार अक्षयकोष बुधबार स्थापना गरिएको छ । अक्षयकोषको बार्षिक व्याजबाट प्रत्येक बर्ष...