22.8 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

शुक्लागण्डकीमा स्थानीय बिदा(बिज्ञप्ति सहित)

दमौली/शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय एकता दिवसको अवसरमा स्थानीय बिदा दिने भएको छ ‌।

आइतबार एक बिज्ञप्ति जारी गर्दै नगरपालिकाले आफु मातहत रहेका सबै कार्यालय र सबै बिद्यालयहरुमा पौस २७ गते राष्ट्रिय एकता दिवसको अबसरमा स्थानीय बिदा दिने जानकारी गराएको हो ।

Related posts

जनताभेटघाटमा जाेशी

admin

कुललिङ पिरियडमा गुमेको शाख

admin

लेखकलाई तोप उपहार

admin