20.7 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

आन्तिम चरणमा नबौं अधिवेशन

दमौली/नेकपा एमालेको नवौं अधिवेशन अन्तिम चरणमा पुगेको एमाले स्रोतको दावी रहेको छ । पुसको २३ र २४ गते दमौलीमा अधिवेशन
हुदैछ । यस अघि २०६९ चैत्र २९ गते आठौं अधिवेशन सम्पन्न गरेको एमालेले नेकपा माओवादीसंग पार्टी एकिकरण गरेपछि एकता अधिवेशन गरेको थियो । तर सर्वोच्च अदालतले सो अधिवेशनलाई अवैधानिक घोषणा गरिदिए पछि नौ बर्षपछि एमाले नवौं अधिवेशन गर्ने अवस्थामा पुगेको हो । टुटफुटको चपेटामा परेको एमाले नवौं अधिवेशनलाई सर्वसम्मत अधिवेशनका रुपमा सम्पन्न गर्ने संकल्पमा रहेको छ ।

Related posts

शिवकालिका जिल्लाकै नमूना सहकारी

admin

चण्डिदेवीमा दशैं शुभकामना

admin

त्रिपक्षीय सम्झौताः सिद्धेश्वरीमा आठकोठे भवन

admin