दमौली/शुक्लागण्डकी नगरपालिका वडा नं ११ ले ७५ वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको सम्मान गरेको छ । नगरसभाबाट पारित कार्यक्रम बमोजिम आइतबार वडा कार्यालयले वडा भित्र रहेको ७५ वर्षदखि ९९ वर्षसम्मका ९४ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । कार्यालयले ज्येष्ठ नागरिकलाई जनही ५÷५ सय र हर्लिक्स सहित सम्मान गरेको थियो ।
Tanahu Awaj
-
दमौली/व्यास १० डिहीगाउँमा आयोजित प्रथम अनन्त कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि दोभान…
-
बाग्लुङ स्थित कालिका भगवती मन्दिर । देवी शक्तिमा विश्वास गर्नेहरुले सुद्ध मनले देवीको दर्शन…
-
टुटेपानी/शान्ति युवा क्लब भानु नगरपालिका वडा नं. १३ ले आफ्नो २६औ बार्षिकोत्सव मनाएको छ…
-
दमौली/ स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा जेसिआई व्यास नगरले व्यास २ स्थित…
-
पृष्ठभूमिः मुुलुकी ऐन विस्थापित गर्न २०७४ सालमा बनेको मुलुकी देवानी (संहिता) ऐन २०७४ मिति…
-
आज संसारभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै छ । संयुक्तराष्ट्र संघिय संस्था युनेस्कोका अनुसार संसारमा…
-
विषय वा प्रसङ्गले ‘अचम’ भन्नाले अधिकारी चन्द्रमणि भन्ने बुझ्नु पर्दछ । अविचलित आस्थाका साथ…
-
दमौली/ नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि कम्प्युटर विषय वा प्रसङ्गले ‘अचम’…
-
दमौली/ नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि कम्प्युटर विषय वा प्रसङ्गले ‘अचम’…
