दमाैली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि कम्प्युटर एशोसिएसन महासंघ (क्यान) गण्डकी प्रदेशले आर्थिक सहयोग गरेको छ । क्यानले महासंघको भवनका लागि दश हजार पाँच रुपैयाँ सहयोग गरेको हो । आइतबार क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोला, उपाध्यक्ष तुलसीराम पाण्डे, कास्की शाखा अध्यक्ष युवराज पौडेलले पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य र उपाध्यक्ष नारायण खड्कालाई चेकमार्फत उक्त रकम हस्तान्तरण प्रदान गरेका छन् । पत्रकार महासंघ सबैको साझा संस्था भएकोले भवन निर्माणमा सानो सहयोग गरिएको एशोसिएसनका प्रदेश उपाध्यक्ष तुलसीराम पाण्डेले बताए । पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले शाखाको भवन निर्माणका लागि विभिन्न सङ्घसंस्था एवं व्यक्तिहरुले सहयोग गरिरहेको जानकारी दिए ।
Tanahu Awaj
-
पोखरा/मातृशिशु मितेरी अस्पताल पोखराको अयोजनमा दुई दिवसिय क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम पोखरा उपमहानगर पलिका…
-
दमौली/स्वाभिमान एवं देशभक्त युवा जनशक्ति उत्पादन गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय सेवा…
-
अमेरिकामा गोरा र काला जातिबीच विभेद छ भन्ने सुनेको छु । गोराहरुले काला जातिका…
-
विशेषसम्वाददाता नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष फागुन तीन गते नेपाली जनतालाई ं‘सुखी…
-
दमौली/व्यास नगरपालिकाको चौथो नगर सभा मंगलबार सम्पन्न भएको छ । सोमबार प्रारम्भ भई मंगलबार…
-
नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाले दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।…
-
पृष्ठभूमिः बालश्रमिक राख्न पाइदैन । राख्न दिनु हुँदैन । वेसहारा, अभिभावक र संरक्षक विहिन…
-
हिजो संसारभर विश्व रेडियो दिवस मनाइयो । फेब्रुअरी १३ लाई संसारभर विश्व सञ्चार जगतमा…
-
नेपालमा २०५१ साल फागुन १ गतेदेखि सशस्त्र विद्रोह शुरु भएको थियो । भण्डै दश…
