ऋषिङ/ऋषिङ गाउँपालिका वडा नं ५ मा रहेका राष्ट्रिय आधारभूत विद्यालय ज्वाला र सिद्ध आधारभूत विद्यालयमा सपाङ्दीमा विव्यस गठन सम्पन्न भएको छ ।
स्थानीय बुद्धिमान थापाका अनुसार सोमबार भएको भएको अभिभावक भेलाले राष्टिङ आविमा रामबहादुर थापाको अध्यक्षतामा ६ सदस्यिय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा लालबहादुर थापा, हुमकुमारी कुमाल, रेशमाया कुमाल तथा कमला थापा रहेका छन् । यसैगरी सोही भेलाले ऐते कुमालको अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । समतिका सदस्यहरुमा ओममाया थापा, कुमारी थापा, देउबहादुर विक, सूर्य थापा, झविलाला कुमाल, जमुना थापा तथा लालाबहादुरथापा रहेका विद्यालयका प्रधानाध्यापाक माधव गिरीले जानकारी दिएका छन् । कार्यक्रममा ऋषिङ गाउँपालिका शिक्षा अधिकृत सुवासचन्द्र रानाभाट तथा श्रोत व्यक्ति विश्वराज अधिकारीको उपस्थिती रहेको थियो ।
मंगलबार विद्यालयमा भेला भएका अभिभावकले सिद्ध आधारभूत विद्यालयको विव्यस पनि गठन सम्पन्न गरेका छन् । स्वास्थ्य सुरक्षाका सबै विधि अपनाएर आयोजना गरिएको भेलाले केशरबहादुर थापाको अध्यक्षतामा उक्त समिति गठन गरेको हो । समितीका अन्य सदस्यहरुमा हिरामाया नेपाली, मनमाया विक, धनबहादुर थापा, सीतामाया थापा तथा शान्ति थापा रहेका छन् । वडाध्यक्ष पदमबहादुर थापा तथा श्रोतव्यक्ति विश्वराज अधिकारी समेतको सहभागितामा सोही भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरको छ । संघको अध्यक्षमा बीरबहादर नेपाली तथा सदस्यमा पूर्णमाया नेपाली र अन्य रहेका छन् ।
Tanahu Awaj
-
–२०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगर पालिका, उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको…
-
हात र चल्नु, यी दुबै नेपाली भाषाका शब्दहरु हुन् । एउटा नाम र अर्काे…
-
पञ्चमुनीदेव मा.वि.को पत्र प्राप्त भएपछि निकै मेहनत गरेर मैले एउटा आर्टिकल लेखें। दोहो¥याइ देहे¥र्या…
-
डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै जुम्लाबाट थालेको १९ औं अनसनको…
-
असोज १९ को बुटवल काण्ड- दम्भी सत्ता र असंयम विपक्षी हुँदाको दुष्परिणाम
by Tanahu Awajby Tanahu Awajरमेश विकलप्रदेशसभा स्थापनाको २ वर्ष ८ महिना २ दिनमा प्रदेश नं ५ ले मंगलबार…
-
दमौली/कोरोनाका सक्रिय संक्रमितको संख्या २५ नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार…
-
पृष्ठभूमिःसंहिता कानुनमा फौजदारी न्यायका २६ वटा सिद्धान्त भएजस्तै देवानी कानुनका पनि तेह्रवटा सिद्धान्त रहेका…
-
दृश्य १माहोल रङ्गीन थियो, रमाइलो थियो । स्कुल पढ्दाताकाका वर्षाे पुराना साथीहरु देखि लिएर…
-
“हातका मैला सुनाका थैला के गर्नु धनले ?साग र सिस्नु खाएको वेश आनन्दी मनले…
