19.8 C
Damauli
October 30, 2026
Tanahun Awaj
समाचार

माघ २२ मा देशभरका सिनेमा हल बन्द हुने

यहि माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा देशभरका फिल्म हल बन्द हुने भएका छन् ।
हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै- अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक बिरोधको रुपमा देशभरका हल बन्द गर्ने जनाएको हो ।
सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ भने अहिले देशभर कुल १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ ।

Related posts

छुट्टाछुट्टै ४०औं बीपी स्मृती दिवस

admin

एमालेको ११ औं महाधिवेशन: ओलीको ह्याट्रिक र शक्ति सन्तुलनको नयाँ स्वरुप

admin

चण्डीदेवी सर्कलद्वारा बृक्षरोपण

admin