22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

किसानको मेहनत कुहेर नष्ट

तनहूँको घिरिङ्ग गाउँपालिका वडा नं. १ अत्रौलीका किसानहरुको बारीमा गोलभेडा बोटमै पाकेर भूईमा खसेर नष्ट भएको छ भने बन्दा बोटमै सुकेर कुहेर नष्ट भएको छ । बीउ, नर्सरी, बारीमा मल, खनजोत विरुवा सार्ने देखिको दुःख गरेर विक्री नहुँदा लगानी, परिश्रम नष्ट हुँदा पनि किसानले पाउने राहत सून्य छ ।–तआसा

Related posts

अदालत र बारलाइ कम्प्यूटर सेट

admin

सचिन स्मृति दौडको उपाधि यादवलाई

admin

घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

admin