19.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

मुटु दिवसमा स्वास्थ्य परिक्षण

मुटु दिवसको अवसर आयोजित कार्यक्रममा रक्तचाप परिक्षण गराउँदै व्यास–५ पाटनमा रहेको जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिक । मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेशनल एपोलो अस्पताल दमौलीको सहयोगमा आश्रममा रहेका जेष्ठ नागरिकको इसिजी गर्नुका साथै रक्तचाप परिक्षण समेत गरेको थियो । तस्वीरः कृष्णचन्द्र पाण्डे

Related posts

भोलीदेखि पाँचौ शुक्लागण्डकी महोत्सव

Deepak Joshi

शैक्षिक सामग्री वितरण

admin

दमाैलीमा राष्ट्रियस्तरको योग प्रशिक्षण

admin