19.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

दिनभरको प्यास मेटाउँदै किसान

अरबको खाडीमा पुगेर बाकसमा फर्कन पर्ने जोखिमपूर्ण नियति बनेको नोकरी भन्दा स्वाभिमानको यो दैनिकी जिउँदै घिरिङ गाउँपालिका–१ अत्रौली स्थित देबासन कृषि तथा पशुपंक्षी फर्मका संचालक किसान देवका÷टोपलाल पोख्रेल । पोख्रेल दम्पत्तिले आफ्नो फर्ममा पाठापाठी र माउ गरेर ५० भन्दा बढी बाख्रा रहेको दावी गरसेका छन् । –तनहुँ आवाज साप्ताहिक

Related posts

निशुल्क बारिष्टा तालिम प्रदान

admin

धानको वीउ रोप्दै

Deepak Joshi

दमौली पनि बन्यो जलमग्न

admin