28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

राधा माविलाई लगातार तेस्रो उपाधि

Editorial

दमौली/म्याग्दे गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङसिल्डको उपाधि राधा माध्यमिक विद्यालय जामुनेले लगातार तेस्रो पटक हात पारेको छ । गाउँपालिकाको आयोजना सम्पन्न सो राष्ट्रपति रनिङसिल्डको पाँचौ संस्करण रहेको थियो । राधा माविले १७ स्वर्ण, नौ रजत र तीन कास्य गरि कुल २९ पदक जित्दै उपाधि हात परेको थियो । त्यस्तै, २३ पदक जित्दै मिन मावि दोस्रो भएको थियो भने रत्न मावि तेस्रो भएको थियो ।

Related posts

कृतिम घटना अभ्यास

admin

जेसिआइ व्यास नगरको ३०औं पदस्थापना

admin

महोत्सव सफलताको कामना-सम्पादकीय

admin