18.7 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

दमौलीमा भेटियो नक्कली नोट

दमौली/तनहुँको व्यास नगरपालिका वार्ड नं १ गल्वुबेसीमा नक्कली नोट भेटिएको छ । गल्बुवेसिको एक पसलमा रिचार्ज कार्ड किन्ने बाहनामा एक युवाले १ हजारको नोट दिँदा पसलेलाइ शंका लागि सोधपुछ गरि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सो नोट नक्कली भएको पुष्टि गरेको छ । ठगिको उद्देश्यले नक्कली नोटबाट कारोबार गर्न खोज्ने उक्त युवालाइ जिल्ला प्रहरी कार्यलय तनहुँले नियन्त्रणमा लिएको छ ।

Related posts

११औं स्मृति दिवसमा पुस्तक हस्तान्तरण

admin

प्रहरीको सूचना प्रवाहप्रति पत्रकारको गुनासो, फोन व्यस्त हुँदा गुनासो आएछ–प्रवक्ता

admin

तनहुँका सबै क्षेत्रको नतिजा सार्वजनिक-कांग्रेस ४, एमाले र माओवादी १–१ स्थानमा विजयी

admin