23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj

Month : September 2019

पहिलो पटक डेंगो नियन्त्रण सचेतना

admin
वेनीपाटन/व्यास नगरपालिका वडा नं. ५ स्थित वेनीपाटन टोल विकास संस्थाले नगरमै पहिलो पटक टोलमा डेंगो रोग सम्बन्धी सचेतना मूलक कार्यक्रम सुक्रवार सञ्चालन गरेको छ ।...

सरोकारवाला बीच अन्तरक्रिया

admin
दमौली/जिल्ला बाल न्याय समन्वय समिति तनहूँको आयोजनामा सुक्रबार दमौलीमा एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल बाल न्याय प्रणालीमा सरोकारवालाहरुको भूमिका विषयक एक दिवसीय...

शिक्षक महासंघ तनहुँ घोषणा

admin
दमौली/लामो रस्साकस्की पछि शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ तनहुँको घोषणा भएको छ । शनिबार दमौलीमा आयोजित कार्यक्रममा जिल्ला नेतृत्वका लागि चयन भएका व्यक्तिहरुको घोषणा...

संविधानको पूर्ण कार्यान्वयनको कामना !

admin
भोली अर्थात असोज ३ गते देश भर संविधान दिवस हर्षाेल्लासका साथ मनाईंदै छ । चार वर्ष अगाडि भोलिकै दिन हो, नेपाली नागरिकको सात दशक लामो...

विचरा संविधान

admin
हाम्रा नेताहरु कति दत्तचित्त भएर जनताको लागी काम गर्नुहुन्छ । भत्ता लिइलिइ भनेपनि बैठक बसिदिनु भएकै छ । महंगो महंगो गाडी चढेर हिँडिदिनु भएकै छ...

आत्महत्या विरुद्धको दिवसका कार्यक्रम

admin
ठाँटीचौर/विश्व आत्महत्या विरुद्धको दिवसको अवसरमा व्यास ९ ठाँटी चौरस्थित लक्ष्मी आधारभूत विद्यालय जुनियर रेडक्रस सर्कलले वक्तृत्वकला प्रतियोगिता आयोजना ग¥यो । नेजुरेशका सभापति शिव केसीको अध्यक्षतामा...

छाब्दी प्रवेशद्वारको अध्यक्षमा गंगादेवी

admin
गल्बुबेसी/छाब्दी प्रवेशद्वार टोल विकास संस्थाको अध्यक्षमा गंगादेवी गुरुङ सर्वसम्मत चयन भएकी छन् । संस्थाको बुधबार सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष...

टोलविकास संस्थाका प्रतिनिधिसंग अन्तरक्रिया

admin
दमौली/व्यास नगरपालिकाले १४ वटै वडामा रहेका टोल विकास संस्थाका प्रतिनिधिसंग विभिन्न विषयमा छलफल सम्पन्न गरेको छ । नगरपालिकालाई पूर्ण सरसफाइ युक्त बनाउनु टोलविकास संस्थाहरुले गर्न...

क्षत–विक्षत बनाइयो गुणादी महेन्द्रपुरलाई

admin
तत्कालिन राजा महेन्द्रले नेपाललाई भारत र चीनबाट बेग्लै पहिचान भएको राज्य हो भन्ने कुरा अन्तर्राष्ट्रिय जगतलाई चिनाउन दुबै देशमा नभएको पञ्चायती व्यवस्था लागू गरी देश...

विश्व प्राथमिक उपचार दिवस सम्पन्न

admin
दमौली/“वन्चित समूहका लागि प्राथमिक उपचार” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी तनहूं जिल्ला शाखाको आयोजनामा ०७६ भाद्र २८ गते शनिवार शाखाका पदाधिकारी तथा सदस्य, उपशाखाका...