30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

द्धिजातीय सामूहिक व्रतबन्ध सम्पन्न

दमौली/दमौलीको श्री शिव पाञ्चायन मन्दिरमा बिहीबार द्धिजातीय सामूहिक व्रतबन्ध सम्पन्न भएको छ । जिल्ला कार्य समितिको संयोजन तथा पाञ्चायन मन्दिर र सनातन धर्म सेवा समितिको सहयोगमा सञ्चालित सामूहिक व्रतबन्धमा ब्राह्मण, क्षेत्री र वैश्य गरि जम्मा २४ बटुकहरुको सहभागिता रहेको थियो ।

Related posts

दुई साधारण सभालाई काँग्रेस नेता जोशीको सम्बोधन-खरो राजनीतिक र सन्तुलित भाषण

admin

काम कुरो एकातिर

admin

२४ घण्टामा थपिए एकहजार २२८ संक्रमित

admin