22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

द्धिजातीय सामूहिक व्रतबन्ध सम्पन्न

दमौली/दमौलीको श्री शिव पाञ्चायन मन्दिरमा बिहीबार द्धिजातीय सामूहिक व्रतबन्ध सम्पन्न भएको छ । जिल्ला कार्य समितिको संयोजन तथा पाञ्चायन मन्दिर र सनातन धर्म सेवा समितिको सहयोगमा सञ्चालित सामूहिक व्रतबन्धमा ब्राह्मण, क्षेत्री र वैश्य गरि जम्मा २४ बटुकहरुको सहभागिता रहेको थियो ।

Related posts

क्यान्सरको कहर

admin

पूर्ण सरसफाईका लागि अन्तरक्रिया

admin

कोभिड–१९ को स्थिति

admin