दमौली/नेपाल महिला संघ बन्दीपुर गाउँ कार्य समितिमा लिला गिरी सर्वसम्मतले चयन भएकी छन् । गिरीको सभापतित्वमा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । पूर्व सांसद रामचन्द्र पोख्रेलको आतिथ्यतामा बिहीबार गरिएको अधिवेशनमा नेपाली कांग्रेसका महासमितिका सदस्य रामचन्द्र अधिकारी, महाधिवेसन प्रतिनिधि मानकाजी श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल, बन्दीपुर गाउँ कार्य समितिका सभापति कर्णबहादुर लगायतले बोलेका थिए ।
previous post
next post
