25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

सामाजिक सुरक्षा भत्ता वितरण

दमौली/भानु नगरपालिका ८ ले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ओम विकास बैंकसँगको सहकार्यमा वडा कार्यलयले ३८ लाख ४० हजार रुपैयाँ वितरण गरेको हो । वडा भित्रका ४८८ लाभग्राहीलाई चालु आर्थिक वर्ष २०७५÷०७६ को दोस्रो चौमासिक वापत मंसिरदेखि फागुनसम्म सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

Related posts

admin

पत्रकारलाई तालिम

admin

काँग्रेस बैठकमा अधिवेशन सार्ने प्रस्ताव

admin