22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

भालुको आक्रमणमा परि एक घाइते

दमौली/तनहुँको भानुमा भालुको आक्रमणमा परि एक जना घाइते भएका छन् । शनिबार विहान भानु नगरपालिका १३, खड्का गाँउ निवासी ५९ वषीय चिजबहादुर कुँवर कुखुरा फार्म कुर्दै गर्दा भालुको आक्रमणमा परि घाइते भएका हुन् । घाइते कुवँरलाई उपचारको लागि पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।

Related posts

बहत्तर बैशाख बाह्र-सम्पादकीय

admin

कांग्रेसमा किचलो-बहुमतका आडमा एक्लै अघि बढ्न खोज्दै देउवा

admin

अबको शिक्षा र विद्यालय कस्तो हुनुपर्ला ?

admin