20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

वैकल्पिक सिकाई क्रियाकलाप

व्यास नपा १२ स्थित सिद्धेश्वरी माविले कोरोनाका कारण बन्द विद्यालयमा वैकल्पिक सिकाई क्रियाकलाप सञ्चालनका विषयमा छलफल गर्न बागालेटोलमा आयोजना गरेको कार्यक्रममा सहभागी अभिभावक तथा शिक्षकहरु । आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै विद्यालयमै वैकल्पिक सिकाई क्रियाकलाप सञ्चालन गर्न अभिभावकले अनुरोध गरेसंगै विद्यालयले गत विहिबार देखि उक्त सिकाइ क्रियाकलाप आरम्भ गरेको प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले जनाए ।
तस्वीर: रमेश विकल

Related posts

ओली राष्ट्रवादको पटाक्षेप

admin

गोठादी, कोखे, च्योलोकमा कोरोना कोभिड १९ सचेतना अभियानमा पुग्यो

admin

डेढ लाख सहित सब इन्जिनियर समातिए

admin