20.4 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

सत्यवतीमा सीप प्रशिक्षण

दमौली/सत्यवती माध्यमिक विद्यालयमा एक दिने जीवन उपयोगी सीप प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ । रुम टु रिडको आर्थिक सहयोग तथा पढ्नका लागि कोठा कार्यक्रमद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तरगत उक्त प्रशिक्षण दिइएको सहजकर्ता लक्ष्मी नेपालले बताईन । विद्यालयमा रहेको लालीगुराँस बाल क्लबका सदस्यहरुलाई प्रदान गरिएको प्रशिक्षणमा सिर्जना पराजुलीले सहजीकरण गर्नुभएको थियो ।

Related posts

तनहुँमा गएरातीबाट निशेधाज्ञा:के गर्न पाईन्छ, के गर्न पाईन्न ?

admin

डा. केसीको जीवन बचाऊ-सम्पादकीय

admin

मूख्यमन्त्री प्राप्तिले इतिहास व्यूझायो

admin