23.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

सम्मान


दमौली/जेसिआई व्यास नगरले नवनिर्वाचित नेतृत्वलाई सम्मान गरेको छ । नवबर्ष २०७८ को अवसर पारेर ११ औं अधिवेशनबाट निर्वाचित तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइमा निर्वाचित जेसिआई व्यास नगर सम्बद्ध पदाधिकारीहरुलाई सम्मानका साथै नवबर्षको शुभकामना प्रदान गरेको छ ।

Related posts

मान्छेको मनःमन छुने, पढ्नै पर्ने पुस्तक

admin

इटालीयन जनताको गल्ति नदोहो¥याउँ

admin

सेवाग्राहीसंग अदालतले गर्ने व्यवहार

admin