30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

फरार रहेका प्रतिवादी पक्राउ

दमौली/जिल्ला प्रहरी कार्यालयद्वारा आइतबार दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भई हाल तनहुँको व्यास ४ बस्ने २३ वर्षीय बाबुलाल शाह र साविक घाँसीकुवा ४ का ३७ वर्षिय विनोद पन्थ रहेका छन् । एक वर्ष अघि विरेन गुरुङ्गमाथि खुकुरी प्रहारको मुद्दामा शाह र बहुविवाहको मुद्दामा पन्थ फरार रहेकामा दुबैलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको छ ।

Related posts

दुष्कृति कानून र कर्मले सिर्जना गर्ने दायित्व

admin

सिद्धेश्वरीमा जीवन उपयोगि शिक्षा तालिम

admin

विश्व प्राथमिक उपचार दिवस सम्पन्न

admin