30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

न्यानो कपडा वितरण

दमौली/तनहुँको व्यास २ मा अवस्थित बौद्धिक पुस्तकालय व्यास १२ का शारीरिक अशक्त भएकाहरुलाई न्यानो कपडाका साथै स्टेशनरी सामाग्री वितरण गरेको छ । पुस्तकालयले सामाजिक क्षेत्रमा खर्च गर्ने गरि कार्यक्रम आयोजना गरिएको पुस्तकालयको अध्यक्ष सागर घिमिरेले बताएका छन् ।

Related posts

अपुतालीको हकवाला स्थानीय तह

admin

बिरामीको सेवामा गाडी निःशुल्क

admin

श्रद्धाञ्जली मदन र जीवराज-सम्पादकीय

admin