Tanahun Awaj
Uncategorized

विरोध सभामा उपस्थितलाई कांग्रेसको धन्यवाद

दमौली/नेपाली कांग्रेस तनहुँले वर्तमान सरकारको कार्यशैली विरुद्ध आइतबार दमौलीमा सम्पन्न गरेको विरोध सभामा उपस्थित सबैलाई पार्टीका तर्फबाट धन्यवाद ज्ञापन गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेसले विरोध सभामा सहभागी सबैलाई धन्यवाद दिएको छ । पार्टीका सचिव विश्व बास्तोलाले हस्ताक्षर गरेको विज्ञप्तीमा विरोध सभा सफल बनाउन सहयोग गर्ने सबै नेता कार्यकतौ तथा सुभेच्छुक हरुलाई भन्यवाद दिइएको छ ।

Related posts

शैलुन सञ्चालन गर्न देऊ सरकार, नदिए राहत र अनुदान देऊ

admin

समावेशी शिक्षा र अपाङ्ग भएका बालबालिकाको अवस्था

admin

महोत्सव सबैका लागि महाउत्सव बनोस्

admin