यो डस्टविन राखेको उचाई हेरौं त…… फोहर व्यवस्थापनका लागि सहास नेपाल नामक गैर सरकारी संस्थाले ऋषिङ–५ मा राखेको डस्टविन । स्कुले बालबालिका हिंड्ने मूल बाटोमा राखिएको डस्टविनमा फोहर राख्न भने साना बालबालिकालाई कठिन हुने देखिन्छ । फोहर व्यवस्थापन जस्तो महत्वपूर्ण काम गर्ने संस्थाले बालबालिकाको पहुँचबाट किन नसोचेको होला ? –फोटो रमेश विकल
बालबालिकाको पहूँच बाहिरको डस्टविन
previous post