दमाैलीमा लकडाउनकाे अवस्था by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 518 views नेपाल सरकारले २०७६ चैत्र ११ गते मंगलबार लकडाउनको आव्हान गरेपछि दमौली बजारको व्यस्त सफासडकको बुधबार अपरान्ह २ बजेको अवस्था । लकडाउन पछि सो को पालना गराउन सुरक्षाकर्मिको सवारी साधन गस्तीमा हिड्ने बाहेक कुनै सवारी साधन चलेको देखिदैन । फाट्टफुट्ट कसैले साना सवारी साधन चलाएर लकडाउनलाई भङ्ग गर्ने प्रयास गरेमा सवारी साधनको साँचो राखिदिएर हिड्न हुँदैन भन्ने सन्देश सुरक्षा प्रशासनले दिई रहेको छ । अत्यावश्यक सवारी साधन चलाउनका लागि जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन अनुमति प्रदान गर्ने गरेको छ । अत्यावश्यक उपभोग्य सामाग्री खरिद गर्नका लागि विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खाद्य पसल खोल्ने व्यवस्था प्रशासनले मिलाएको छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post बिरामीको सेवामा गाडी निःशुल्क next post देवानी संहिताले व्यवस्था गरेको अंश हक Related Articles चाडबाडकाे रमझम 7th October 2021 बीपीवाद बोकेको काँग्रेस बनाउने अभियानमा धैर्यतापूर्वक संगठित रहन... 7th March 2024 कल्याणकारी कोषमा सहयोग 3rd June 2021 पुनःमतदान सम्पन्न 19th May 2022 रिसिङमा गाउँपालिकास्तरीय वक्तृत्वकला र हाजिरी जवाफ हुने 26th February 2020 न्यायीक समितिको बार्षिक प्रतिवेदन 14th August 2023 कोषलाई सहयोग 1st July 2021 बिमानस्थलको बाढी -सम्पादकीय 5th January 2023 अमेरिकाबाट फर्किएका तनहुँ का ईञ्जिनियर दीपक राज जोशी... 17th July 2019 पत्रकारका पारिश्रमिकबारे अन्तरक्रिया 8th August 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.