दमौली/तनहुँमा बुधबार चार जनामा कोरोना संक्रमण देखिएको छ भने मृतकको संख्या शुन्य रहेको छ ।
साथै सरकारले खोप लागाउने कामलाई तिब्रता दिएको छ । जसमध्ये तनहुँमा बुधबार सम्ममा १०८२७६ जनाले पहिलो डोजको खोप लगाएका छन् भने ६५८१२ ले पुरा डोज लगाईसकेको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ ।
कोरोनाको स्थिति
previous post