तिर्थस्थल बन्दै उत्तरबाहिनी by Tanahu Awaj 2nd November 20232nd November 2023 2nd November 20232nd November 2023 73 views स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. १ उत्तरवाहिनी तिर्थस्थल तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न सरकार तथा स्थानीय जुटेको बताउनु हुन्छ वडा नं. १ का.वा. अध्यक्ष विक्रम पाण्डे । २ करोडको लागतमा निर्माणाधिन प्राकृतिक चिकित्सालयको अतिरिक्त यस क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न मनकारी दानवीरहरुको आर्थिक दान, सहयोगमा १०८ मुक्तिनाथ धारा, मुक्तिनाथको प्राकृतिक सौन्दर्यताको निर्माण गर्न लागिएको छ । यस क्षेत्रमा १०८ शिवलिङ्ग, चक्रशिला, गौपालन जस्ता पूर्वाधारहरु पनि रहेको पाण्डे बताउनु हुन्छ । यस क्षेत्रमा काली नदी उत्तरतर्फ बगेको हुनाले यस क्षेत्रको नामाकरण उत्तरवाहिनी राखिएको हो । यस क्षेत्रमा कालीगण्डकी गुरुकूल पनि सञ्चालनमा रहेको छ । गुरुकूल पहिले यही क्षेत्रमा थियो । अहिले पाल्पाको रम्घा–१ असेर्दीमा सरेको छ । –फोटो तनहु आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post राजमार्गको अवस्था सुधार गर- सम्पादकीय next post न्यायीक यात्रा आशावादी बनाउँ Related Articles निबृत्त शिक्षक समाज गठन 15th March 2019 आठौं अधिवेशनबाट मियाँ 25th May 2023 विविध कार्यक्रमका साथ आदिवासी जनजाती दिवस 10th August 2023 जन्मदिनको अबसरमा आश्रम लाई सहयोग 11th November 2021 वेपत्ताको स्थिति सार्वजनिक गर्न माग 1st September 2022 जोशीको अभियानले गर्माएको तनहुँको राजनीति 24th March 2022 घिरिङ कांग्रेसको अधिवेशन चर्चा 22nd July 2021 पत्रकारमाथि दुव्र्यवहार र हातपात् 31st July 2019 नगदेवाली पिडालु 24th November 2022 घट्दो संक्रमणले राहत 17th February 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.