22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj

Category : Uncategorized

नेपाल प्रेश यूनियनको सातौं अधिवेशन सम्पन्न

admin
नेपाल प्रेस यूनियनको सातौ अधिवेशन शनिवार दमौलीमा सम्पन्न भयो ।  अधिवेशनले १५ सदस्यीय कार्यसमिति १३ सदस्यीय प्रदेश पार्षद र नौ सदस्यीय संघीय पार्षदको लागि निर्वाचन...

लगातार सुनवाइ हुने संहिताका मुद्दा

admin
पृष्ठभूमिः मुलुकी ऐन कायम रहेको अवस्था र संहिता लागू भएपछिको अवस्थामा लगातार सुनवाई हुने मुद्दाको सूची फरक छ । जिल्ला अदालत नियमावलीले लगातार सुनवाई हुने...

तेस्रो दिनमा महायज्ञ

admin
दमौली/व्यासको तपोभूमिमा व्यास ऋषिको १०८ फिट अग्लो मूर्ति बनाउने अभियानमा माघ २० गतेबाट शुरु भएको महायज्ञको तेस्रो दिनमा सबभन्दा बढी दान अशोककुमार श्रेष्ठको परिवारले दान...

शनिवार अधिवेशन

admin
दमौली/नेपाल प्रेस युनियनको अधिवेशन शनिबार हुने गरी बुधबार बसेको बैठकले निर्णय गरेको सचिव प्रताप रानाले बताउनु भयो । बैठकले युनियनका उपाध्यक्ष पवन पौडेललाई उपसमिति संयोजक...

सामुदायिक कार्यकर्तालाई प्रश्नावली निर्माण सीप

admin
दमौली/तीन दिने आधारभूत सर्वेक्षण प्रश्नावली निर्माण तालिमको बुधबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको छ । प्रमुख वाग्लेले उद्घाटन मन्तब्य...

रेमिट्यान्सको सहि प्रयोग गरौं-सम्पादकीय

admin
माघ २ मा प्रकाशित तनहुँ आवाजमा हाम्रा नियमित स्तम्भकार छविदीप आलेको “कंक्रिटमा परिणत रेमिट्यान्स” शिर्षक आलेख प्रकाशित भएको थियो । नेपाली दाजुभाइले रगत र पसिनासंग...

सरस्वती पुजा सम्पन्न

admin
मनहरी/वसन्त पञ्चमीको अवसरमा म्याग्दे– ४ मनहरी स्थित पार्वती प्राथमिक विद्यालयमा वाणीकी देवी सरस्वतीको पूजा आराधना सम्पन्न भएको शिक्षक चन्द्रा पौडेलले जानकारी दिएकी छन् । विद्यालयका...

अल्ट्राम्याराथनमा सुमन कुलुङ प्रथम

admin
पुलिमराङ्ग/निर्धारित ४० किमी दूरी २ घण्टा ५९ मिनेटमा पार गरेर सुमन कुलुङ तेस्रो व्यासनगर अल्ट्रा म्याराथनमा प्रथम भएका छन् । सोलुखुम्बु, महाकुलुङ –५ का २८...

महायज्ञको सफलताको कामना

admin
श्रीकृष्ण द्वैपायन व्यासको १०८ फुट अग्लो मुर्ती बनाउने उद्देश्यले दमौलीमा सोमबारबाट श्रीमद्भागवत सप्ताह विराट ज्ञान महायज्ञ प्रारम्भ भएको छ । चार वेद तथा अठार पुराणका...