30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

शनिवार अधिवेशन

दमौली/नेपाल प्रेस युनियनको अधिवेशन शनिबार हुने गरी बुधबार बसेको बैठकले निर्णय गरेको सचिव प्रताप रानाले बताउनु भयो ।

बैठकले युनियनका उपाध्यक्ष पवन पौडेललाई उपसमिति संयोजक तोकेको छ । प्रचार प्रसार उपसमितिमा सचिव प्रताप रानालाई तोकेको छ । ओमकार आचार्यको अध्यक्षतामा बसेको बैठकले निर्वाचन प्रवन्ध समितिको जिम्मेवारी ऋषिराम पोख्रेललाई दिएको छ भने मञ्च व्यवस्थापनको लागि अमरराज नहर्किलाई तोकेको छ ।

Related posts

नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन आत्मविश्वास र मनोबल बढेको छ

admin

हिंसा विरुद्धको अभियान गाउँमुखी हुन आवश्यक छ

admin

लालिगुराँस आमा समुहको भवन उद्घाटन

admin