दमौली/शिक्षा तथा मानव स्रोत केन्द्र अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले संसोधित कानून अनुसार तनहुँ जिल्ला भरका विद्यालय व्यवस्थापन समितिका मनोनित सदस्यहरू स्वतः पदमुक्त भएको जनाएको छ ।
नेपाल सरकारले केहि नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश २०८३ ले शिक्षा ऐन २०२८ को दफा १२ उपदफा १ खण्ड ‘त’ मा भएको व्यवस्था खारेज गरेपछि विद्यालय व्यवस्थापन समितिका मनोनित सदस्हयहरु स्वतः पदमुक्त भएका छन् । मनोनित बाट अध्यक्ष भएको भए सो स्थानमा नयाँ व्यवस्था गर्ने बाटो खुलेको छ ।
अध्यादेश मार्फत वाहलवाला विद्यालय व्यवस्थापन समितिको मनोनित सदस्य पद स्वतः पदमुक्त भएपछि शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले स्थानिय तह तथा विद्यालयहरुलाई पत्राचार गरी जिल्लाभरका सामुदायिक विद्यालयहरुमा संसोधित व्यवस्था अनुसार प्रक्रिया अगाडी बढाउन अनुरोध गरेको छ ।
समाचार
-
जेठ १० देखि १५ दिने परीक्षण, सफा सडकमा पार्किङ निषेध दमौली/जिल्ला सदरमुकाम दमौली बजारको…
-
दमौली/नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पबिन्द्र कुमार श्रेष्ठलाई बधाई ज्ञापन गरएको छ ।…
-
दमौली/व्यास नगरपालिका वडा नं १३ले सार्वजनिक भाषण कला, सामाजिक सञ्जालको भूमिका र साइबर अपराध…
-
दमौली/संघीय निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको बहुमत पाएपछि नेपाली काँग्रेस…
-
सरकारको नीति तथा कार्यक्रम-बजेट मार्फत इमान्दार कार्यान्वयनको जनअपेक्षा
by Tanahu Awajby Tanahu Awajरमेश विकलसरकारले आगामी दशकमा औसत सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र रोजगारी प्रवद्र्धन…
-
दमौली/बाह्र बर्षसम्म ३६ प्रतिशत भौतिक कामको प्रगति देखिएको घुमाउने पुलको निर्माण ठेक्का रद्ध प्रक्रिया…
-
दमौली/शैक्षिक सत्र २०८१/०८२ को एसइइ नतिजामा तनहूँबाट ६५.७५ प्रतिशत विद्यार्थी उर्तिण भएको जिल्ला शिक्षा…
-
ग्रामिण कृषि उत्पादक सहकारी संस्था ऋषिङ–५ ले अनुदानमा लगेको तर प्रयोग विहिनभई बाटोमा मिल्किएका…
-
दमौली/स्वर्गिय पत्रकार शेष मोहम्मद हनिफ (गोरा मियाँ) को स्मृतिमा एक लाख भन्दा बढीको अक्षयकोष…
